बुटवल । नेकपा एमालेको २०७५ जेठ २ अघिको संरचना अनुसार लुम्बिनी प्रदेश कमिटिको बैठकले प्रदेशका १२ वटै जिल्लामा जेठ २ गतेको संरचना अनुसार कमिटीहरु ब्युँताउने निर्णय गरेको छ । एमाले उपमहासचिव तथा प्रदेश इन्चार्ज विष्णु पौडेलको उपस्थितिमा बुटवलमा बसेको बैठकले एमाले स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक प्रदेश कमिटीका सदस्यले जानकारी…