६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया सुरु, आज अधिकांश जिल्लामा वडा अधिवेशन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजबाट सुरु भएको छ । महाधिवेशन प्रक्रियाअन्तर्गत आजबाट देशभरका वडा अधिवेशन हुन लागेको छ । पटकपटक मिति सार्दै मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन आयोजनाको कार्यतालिका बनाएको कांग्रेसले आज अधिकांश जिल्लामा वडा अधिवेशन गर्नलागेको हो । तर, केही जिल्लामा भने क्रियाशील सदस्यता विवाद समाधान नभएका कारण…