६ पुस २०८२, आइतबार | December 22, 2025

माओवादी स्थायी समिति बैठक बस्दै, प्रचण्डलाई मन्त्री छान्नै सकस

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह चार बजेका लागि बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा गठबन्धन कार्यदलले तयार पारेको सरकार संचालसम्बन्धी प्रतिवेदन र मन्त्री छान्ने विषयम छलफल हुने बताइएको छ । यसअघि गठनबन्धनले सरकार संचालनको साझा न्यूनतम…