बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमाथि साउन २७ गते छलफल हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । प्रदेशसभा सचिवालयले बिहीबार बिहीबार सूचना प्रकाशित गरी प्रदेश प्रमुख शेरचनले २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान…