७ पुस २०८२, सोमबार | December 23, 2025

नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको जोड : ओलीले आत्मालोचना गर्नुपर्छ, १० बुँदेले मात्रै निकास दिँदैन

काठमाडौं । नेकपा (एमाले) को माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने माग उठेको छ । आज सम्पन्न दुई दिने बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व…