७ पुस २०८२, सोमबार | December 23, 2025

वामदेव गौतम भन्छन् – व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदासम्म सुकुम्बासी समस्या समाधान नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेता गौतमले व्यक्तिगत स्वामित्वबाटै सुकुम्बासी बन्ने प्रक्रिया शुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका हुन् । गौतमले सबै भूमिहीनलाई जनही पाँच÷पाँच कट्ठा…