७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी स्थायी समिति बैठक : माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने प्रचण्डको ब्रिफिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रले अब ढिलाई नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म माधव नेपाल पक्षलाई कुरेको भन्दै अब ढिला गर्न नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक हुनुअघि एमाले नेता नेपाललाई भेट गरेका थिए । त्यसपछि…