७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनका शीष नेताहरुबीच छलफल भएको भए पनि दुई शीर्ष नेताबीच मात्र भेट भएको छ । भेटवार्तामा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको छ । बुधबार बसको गठबन्धनको बैठकले शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद् विस्तारको विषयमा निर्णय गर्ने निर्णय…