७ पुस २०८२, सोमबार | December 22, 2025

अघिल्लो सरकारले गरेका गल्ती दोहोर्‍याउने छुट देउवा सरकारलाई छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अघिल्लो सरकारले गरेका गल्ती दोहोर्‍याउने छुट वर्तमान शेरबहादुर देउवाको सरकारलाई नभएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले अघिल्लो सरकारले जस्तो राज्यका जुनसुकै निकायलाई हप्काउने, धम्क्याउने, विधि नमान्ने लगायतका कार्य गर्न यो सरकारलाई छुट नभएको बताएका हुन् । सांसद थापाले जनतामा संविधान र संसद्प्रति गुमेको विश्वास पुनर्स्थापना…