७ पुस २०८२, सोमबार | December 22, 2025

मन्त्री छान्न पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा बैठक बोलाएपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ । बैठकमा सरकारमा पठाउने मन्त्रीहरुको नाम र पार्टीको संगठनात्मक विषयमा छलफल भैरहेको बुझिएको छ । माओवादीमा मन्त्री बन्न चाहनेहरु धेरै भएपछि अध्यक्ष प्रचण्ड तनाबमा छन् । यसबारे प्रचण्डले दुई दिनअघि…