काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सज्ञारुढ गठबन्धनलाई भत्काउने प्रयास भैरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विभिन्न बहानामा गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका हुन् । प्रचण्डले संसद विघटन विरुद्धको संघर्षमा बनेको गठबन्धनभित्र अहिले एमसीसीको नाममा भिडाउन…