८ पुस २०८२, मंगलबार | December 23, 2025

जसपा आधिकारिता विवाद : निर्वाचन आयोगले आज ‘हेड काउन्ट’ गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी नेपालको आधिकारिकताको विषयमा फैसला गर्दैछ । आयोगको यो फैसलाले जसपाभित्रका दुई झगडिया उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षको राजनीतिक भविष्य समेत निर्धारण गर्नेछ । निर्वाचन आयोगले आज सोमबार दुवै पक्षलाई बोलाएको छ । आयोगको दर्ता किताबमा रहेका कार्यकारिणी सदस्यहरुलाई सक्कल नागरिकतासहित बोलाएको छ । आयोगको यो…