७ पुस २०८२, सोमबार | December 22, 2025

ओली निकट सांसदद्वारा पार्टी निर्देशन उल्लंघन, देउवालाई दिए विश्वासको मत

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिनेहरुमा नेकपा एमालेमा ओली पक्षका सांसदहरु पनि देखिएका छन् । केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आले सहित प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस नेता रामचन्द्र पौडेललाई पराजीत गर्ने तनहुँका एमाले सांसद कृष्ण श्रेष्ठपनि देउवाको पक्षमा उभिएका छन् । अहिलेसम्म ओलीकै पक्षमा देखिएका डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढाले पनि…