७ पुस २०८२, सोमबार | December 22, 2025

ओलीले छोडे बालुवाटार, एमाले कार्यकर्ताद्वारा स्कर्टिङ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन् । ओली बालुवाटार छोडेर भक्तपुरको बालकोटस्थित आफ्नै निजी निवासमा सरेका छन् । ओलीले बालुवाटार छोड्नु अघि उनलाई लिन दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले नेता कार्यकर्ताहरु बालुवाटारमा भेला भएका थिए । मोटरसाइकल र गाडीको लस्करसहितका एमाले नेता कार्यकर्ताले ओलीलाई बालुवाटारबाट स्कर्टिङ…