काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आज बसेको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ । बैठकमा सहभागी ओली नेपाल पक्षका कार्यदल सखस्यहरुले सहमतिको बिन्दु नजिकै पुगेको प्रतिक्रिया दिएपनि सहमतिको विषयहरु भने खुलाएका छैनन् । आज झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवादका विन्दुहरु पलिल्याउँदै समाधानको उपाय निकालिएको कार्यदलका सदस्यहरुले दाबी…