२१ असार २०८३, आइतबार | July 6, 2026

प्रधानन्यायाधीसको च्याम्बरमै धर्ना दिने बारको चेतावनी

काठमाडौं । आन्दोलनरत नेपाल बार एसोसिएसनले आफूहरूको माग सम्बोधन नभए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको च्याम्बरमै पुगेर विरोध जनाउने बताएको छ । दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीस जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले गत आइतबारदेखि सर्वोच्च अदालतकै गेटमा धर्ना दिँदै आएको छ । सोही क्रममा मंगलबार धर्नालाई सम्बोधन गर्दै बार महासचिव लिलामणि पौडेलले बारको कुरा नसुन्ने…