काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । प्रधानन्यायाधीस चोलेनन्द्र शमशेर जबराले यही इजलासबाट सुुनवाइ अघि बढ्ने जनाएसँगै रिट निवेदक तर्फका वकिलहरुले बहस गर्न सुरु गरेका हुन् । बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले विश्वासको मत म लिन सक्दिनँ भनेको प्रधानमन्त्री प्रधानमन्त्री हुन नसक्ने जिकिर गरे । थापाले भने,…