जनकपुर । जनता समाजवादी पार्टी जसपा प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् । जसपा प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई दलको नेतामा चयन गरेको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको बैठकले दलको विधानलाई पनि पारित गरेको छ । बैठकको निर्णयमा यादव नेतृत्वका तत्कालिन समाजवादी पार्टीका ३०…