६ पुस २०८२, आइतबार | December 21, 2025

एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी छ । भर्चुअल रुपमा सुरु भएको बैठकमा अहिले नेताहरुले आआफ्ना धारणा राखिरहेका छन् । समसामयिक राजनीतिक घटनाक्रममा आफ्नो पक्षको धारणा समान बनाउन नेपाल खनाल पक्षले बैठक आयोजना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनमा सहभागी भएको यो समुहकै कतिपय नेताहरु…