काठमाडौं । बिहीबार सत्तारुढ गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र एमसीसी र संसद बैठक लगायतका विषयमा छलफल भएको छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरुबीच एक÷दुई दिनमा मन्त्रिपरिषद् विस्तार गर्नेबारे सत्ता समझदारी बनेको छ। आजको बैठकमा उपर्युक्त विषयमा सामान्य छलफल भएपनि महत्वपूर्ण निर्णय भने केही नभएको बैठकपछि राष्ट्रिय जनमोर्चाकी…