५ पुस २०८२, शनिबार | December 20, 2025

प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्चमा रिट हाल्दै

काठमाडौं । पाँच विपक्षी दलले प्रतिनिधिसभा विघटन विरुद्ध आज सर्वोच्चमा रिट दर्ता गर्दैछन् । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा रिट दर्ता गर्न लागेका हुन् । त्यसका लागि आवश्यक सबै कागपत्र मिलाइसकिएको छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदहरुको…