बुटवल । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरि विपक्षी गठबन्धनको तर्फबाट प्रदेशसभाको अधिवेशन बोलाउन परेको निवेदनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले अस्वीकृत गरिदिएका छन् । आज प्रदेश प्रमुख यादवले प्रदेशसभाका सभामुखलाई पत्राचार गर्दै संविधान अनुसार अधिवेशन आव्हान गर्न नमिल्ने जानकारी दिएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेशसभामा अविश्वासको…