११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

नेकपा एमाले फुट्यो, एमाले समाजवादी बन्यो नयाँ पार्टी

काठमाडौं । अन्ततः नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी बनाएको छ । नेपाल पक्षीय नेताहरुको काठमाडौंको वानेश्वरस्थित एक होटलमा बसेको बैठकले नेकपा एमाले (समाजवादी) नाम गरेको पार्टी गठन गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरे लगत्तै नेपाल…