११ पुस २०८२, शुक्रबार | December 26, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बदैछ । बैठक आज विहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । आजको स्थायी समिति बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका लागि गठबन्धनको विषयमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार माओवादी केन्द्रले पछिल्लो समय बसेको स्थायी कमिटीको बैठकले गरेका निर्णय र…