११ पुस २०८२, शुक्रबार | December 26, 2025

एमालेका नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी, आगामी रणनीतिबारे छलफल गर्दै

काठमाडौं । नेकपा एमालेका नेपाल खनाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा पार्टीभित्रको अवस्था र अबको रणनीतिबारे विशेष छलफल हुने बताइएको छ । पार्टीको संस्थापन पक्षले वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण सोधेपछि अबको रणनीतिबारे विशेष छलफल हुने एक नेताले बताए । ओली पक्षले सोधेको…