९ बैशाख २०८३, बुधबार | April 22, 2026

विश्वासको मत गुमाएका ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु गैरसंवैधानिक : एमीकस क्यूरी वैद्य

काठमाडौं । वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु गैर संवैधानिक भएको बताएका छन् । संसद विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता वैद्यलेले संसदले घर जाउ भनेर निर्देशन गरेको प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको बताए । धारा ७६ (३) अनुसारको नियुक्तिमा अदालतले प्रश्न…