१ पुस २०८२, मंगलबार | December 17, 2025

माओवादी केन्द्रको भद्रगोल संरचना : अस्तित्वमै नरहेको स्थायी कमिटीको बारम्बार बैठक !

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सर्वोच्च अदालतले खारेज गर्यो । सर्वोच्चले पार्टीको नाम मात्रै खारेज गर्दिएन एकीकृत हुनुभन्दा अघिको पूर्ववत अवस्थामा फर्काइदियो । अर्थात अस्तित्वमै नरहेका पार्टी एमाले र माओवादी केन्द्रमै पुनः फर्क, तिमीलाई एकीकृत पार्टी चलाउने वैधता छैन भन्ने राजनीतिक फैसला गर्दियो । अदालतको…