काठमाडौं । संसद सचिवालयले प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले दलको नेता परिर्वतन भएको सूचना संघीय संसद सचिवालयमा दर्ता गरेको छ । शुक्रबार संसदको अधिवेशन सुरु हुनुपुर्व प्रचण्ड माधव समूहले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिएको सूचना सविचालयमा दर्ता गराएको हो । १ सय १२ जनाको हस्ताक्षर सहित दलको नेता र्निविरोध निर्वाचित गरिएको व्यहोराको पत्र दर्ता गराईएको नेता…