२९ मंसिर २०८२, सोमबार | December 16, 2025

संसदीय दल बैठकमा ११५ जना सांसद उपस्थित भएको ओली पक्षको दाबी

काठमाडौं । ओली पक्षीले आफुले आयोजना गरेको संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित भएको दाबी गरेको छ । बालुवाटारमा सम्पन्न संसदीय दलको बैठकमा प्रतिनिधिसभाका ९१ जना सांसद उपस्थित भएको ओली पक्षले दाबी गरेको हो । यसैगरी राष्ट्रिय सभाका २४ जना सांसद समेत गरी ११५ जना सांसद उपस्थित भएको राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले बताएका…