१ पुस २०८२, मंगलबार | December 16, 2025

जसपा नेताहरुलाई प्रचण्ड-नेपालको प्रस्ताव : प्रतिगमन विरोधी शक्ति मिलेर अघि बढौं

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकसित नयाँ राजनीतिक घटनाक्रमबारे प्रचण्ड नेपाल नेकपा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच छलफल भएको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आज जसपाका शिर्ष नेतृत्वसँग भेट गरेर मिलेर जान प्रस्ताव गरेका छन् । अध्यक्षद्वय प्रचण्ड र नेपालले जसपा नेताहरुसँग प्रतिगमन विरुद्ध लडेका दलहरु अब…