९ बैशाख २०८३, बुधबार | April 22, 2026

विपक्षी गठबन्धनद्वारा उद्धार र राहतमा जुट्न आह्वान

काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले बाढी, पहिरो पीडित जनतालाई उद्दार र राहतमा तत्काल ध्यान पुर्याउन सरकारसँग माग गरेको छ । विपक्षी दलका शीर्षनेताले आज संयुक्त वक्तव्य प्रकाशित गरी बाढीपहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचारलगायत उद्धार तथा राहतका काम प्रभावकारीरूपमा अगाडि बढाउन सरकारसँग…