४ पुस २०८२, शुक्रबार | December 19, 2025

संवैधानिक आयोगमा नियुक्ति र सपथ विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । संवैधानिक आयोगहरुमा गरिएका विभिन्न नियुक्ति विरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । नियुक्ति विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीस कुमार रेग्मीको एकल इजलासले सरकारलाई १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता त्रिपाठीले यही माघ २०…