काठमाडौं । संसद विघटनको सिफारिसमा दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव गरे अनुसार सरकारले दुई चरणको निर्वाचनका लागि क्षेत्र विभाजन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १७ र २७ का लागि घोषित निर्वाचनको कार्यक्रममा गरिने निर्वाचनको क्षेत्र निर्धारण गरेको हो । मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर १, २, गण्डकी,…