१० पुस २०८२, बिहिबार | December 25, 2025

नेकपा ओली पक्षको बुटवलमा मोटरसाईकल र्‍याली (फोटो फिचर)

बुटवल । नेकपाको ओली पक्षले बुटवलमा विहीबार बुटवलमा मोटरसाइकल र्याली निकालेको छ । ओली पक्षले फागुन १ गते बुटवलमा गर्न लागेको आमसभाको पूर्वसन्धामा उक्त र्याली निकालिएको हो । नेकपा ओली पक्षका युवा विद्यार्थीहरुले मोटरसाइकल र्‍याली निकालेका हुन । र्‍यालीको मुख्यमन्त्री तथा नेकपा ओली पक्षका प्रदेश इन्चार्ज शंकर पोखरेले उदघाटन गरेका थिए । राजमार्ग चौराहबाट सुरु…