काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक रुपले पराजित भैसकेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित वृहत विरोधसभालाई सम्बोधन गर्दैै वरिष्ठ नेता खनालले ओली सैद्धान्तिक रुपमा पराजित भएका कारण पशुपतिमा पुगेर संकल्प पूजा गर्ने अवस्थामा पुगेको बताएका हुन् । खनालले भने, ‘ओलीलाई अब माक्र्सवाद र विज्ञानमाथि…