६ बैशाख २०८३, आइतबार | April 19, 2026

जसपा अध्यक्षद्वय यादव-ठाकुरको संयुक्त विज्ञप्ति : आफैले नेतृत्व पाए अघि सर्छौ, ओली सरकारमा जाँदैनौं

काठमाडौं । विभाजनको डिलमै पुगको जनता समाजवादी पार्टीमा युद्धविराम कायम भएको छ । जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच ओली सरकारलाई लिएर सुरु भएको विवाद तत्कालका लागि मत्थर भएको छ । विवाद मत्थर भएसँगै अध्यक्षद्वय यादव र ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै ओली नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेका छन् । दुवै अध्यक्षको…