काठमाडौं । जनता समाजवादी पार्टी जनसपाको यादव पक्षले पार्टी विधान विपरित केही पनि संसदीय दलको नेता चयन हुन नसक्ने स्पष्ट पारेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी बैठककै बीचमा संचारकर्मीसँग कुरागर्दै नेता रामबाबु यादवले विधान विपरित हिँड्ने जो कारवाही गर्ने बताएका हुन् । नेता यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता…