काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जवराले आफु सहित ५ सदस्सीय संवैधानिक इजलास तोकेका छन् । प्रधानन्यायाधिसले तोकेको संवैधानिक इजलासमा यस अघिको सुनुवाइमा इजलास छाडेका हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीस सपना मल्ल प्रधानलाई तोकेका छन् । यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने…