५ बैशाख २०८३, शनिबार | April 18, 2026

जनस्वास्थ्य मापदण्डको धज्जी उडाउँदै सुरु भयो एमाले महाधिवेशन आयोजक कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सयौं एमाले केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले २५ जना भन्दा बढी मानिस एकैठाउँमा उपस्थित हुन नपाउने नियम लागु गरे पनि स्वयं प्रधानमन्त्रीकै अध्यक्षतामा यो नियमको…