५ असार २०८३, शुक्रबार | June 19, 2026

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको सपथ आज



काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको आज सपथ आज हुने भएको छ । संसद सचिवालयका अनुसार दिउसो १ बजे संसदको दीगो विकास तथा सुशासन समितिको हलमा देवकोटाको सपथ ग्रहण हुने भएको हो ।

देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा गएको ६ जेठमा नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै निर्वाचित भएका थिए ।

कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेका देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ५८ बजे

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि

मान्जाम्बी चम्किँदा स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४-१ ले पराजित

काठमाडौं । जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयमा भएको

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित