८ पुस २०८२, मंगलबार | December 24, 2025

प्रचण्ड र वामदेवबीच एक हप्तापछि भेट, के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा तटस्थ जस्तै देखिएका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान अध्यक्ष प्रचण्डलाई भेट गर्न उपाध्यक्ष गौतम प्रचण्ड निवास खुमलटार पुगेका थिए । दुई नेताबीचको भेटमा संसद विघटन र पार्टी विभाजनबारे छल।ल भएको बताइएको छ…