८ पुस २०८२, मंगलबार | December 23, 2025

नेकपा ओली पक्षको निर्णय : पार्टी अध्यक्षबाट प्रचण्ड निस्काशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत केन्द्रीय सदस्यहरुको बैठकले अध्यक्ष पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको ३ दिनपछि ओली पक्षले पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षबाट निस्काशित गरेको छ । अल्पमत केन्द्रीय सदस्यको बैठकबाट केन्द्रीय कमिटी विस्तार गरी ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको ओली समूहको आज बसेको पक्षको केन्द्रीय कमिटी…