काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले स्थायी समितिको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी हुने जनाउ दिएसँगै नेकपा स्थायी कमिटीको बैठकस्थल परिवर्तन भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले नियमित कार्यसूचि अन्तर्गत पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएपनि महासचिवको आग्रहमा बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सारिएको हो । आजको बैठकमा यस अघि दुई अध्यक्षले प्रस्तुत…