८ पुस २०८२, मंगलबार | December 23, 2025

मुख्यमन्त्री पोखरेललाई युवा नेता ठाकुर गैरेको सुझाव : बिधानको पालना गरेर मपाईत्व त्यागे पार्टी एकता बलियो हुन्छ

पाल्पा । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को अन्तरसंघर्षमा लगातार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षाकवच बन्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पाल्पाको एउटा कार्यक्रममा मुख्य अतिथिकारुपमा बोलाएर कार्यकर्ताहरुले पार्टी एकता बलियो बनाउन नेताहरु बिधि, बिधान र पद्धती अनुसार चल्न चलाउनु पर्ने सुझाव दिएका छन् । सुर्य बुलेटिनको बितरण कार्यक्रमको प्रमुख अतिथि बनाएर बोलाईएका मुख्यमन्त्री…