बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्र गैरराजनीतिक बहस गर्ने छुट कसैलाई नभएको चेतावनी दिएका छन् । महासचिव पौडेलले यतिबेला पार्टीमा गम्भीर संकट उत्पन्न भएको भन्दै एकअर्का नेतालाई खुइल्याउने गरी गैरराजनीतिक बहस गर्न छुट नभएको बताएका हुन् । बुटवल उपमहानगरका लागि पाल्पाको झुम्सा खानेपानी योजनाको शिलन्यास गर्दै पौडेलले जनताले स्थिरता…