काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे बस्दैछ । बैठकमा तराई–मधेसमा भएका घटना, राजनीतिक घटनाक्रम, प्रदेश सरकार गठनलगायतको विषयमा छलफल हुने तथा प्रदेश सरकार गठनमा नेकपा एमालेसँग सत्ता समीकरण गर्ने तीन बुँदे सहमति…