१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

ओलीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन, चुनावी कमाण्डर रामबहादुर

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले घोषणापत्र मस्यौदा समिति निर्माण गर्ने निर्णय गरेको हो। उपमहासचिव लेखराज भट्टका अनुसार मस्यौदा समितिमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल…