२४ मंसिर २०८२, बुधबार | December 10, 2025

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक, कोरोना संक्रमित सिता महराको आज बिहान निधन

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । गत कात्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं पु-याएर नर्भिक अस्पतालमा भर्ना गरिएकी महरा पत्नी सिता महराको बुधबार बिहान निधन भएको छ । गम्भीर अवस्थामा काठमाडौं पु¥याईएकी महरालाई १५ गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि…