८ पुस २०८२, मंगलबार | December 23, 2025

पार्टी महासचिव निस्पक्ष भएनन्, बैठक बस्न नदिने अवरोध अध्यक्षले गर्न पाइन्न : उपाध्यक्ष गौतम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी महासचिव निस्पक्ष बन्नुपर्ने बताएका छन् । गौतमका सहयोगी विश्वमणि सुवेदीले सचिवालय बैठकमा उपाध्यक्ष गौतमले राखेका धारणा आज सार्वजनिक गर्दै महासचिवले एक जना सदस्यले औचित्यपूर्ण ढंगले बैठक राख्न माग गरे अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्ने बताएका हुन् । सुवेदीका अनुसार गौतमले भनेका छन्, ‘पार्टी विधानमा…