७ पुस २०८२, सोमबार | December 23, 2025

शंकर पोखरेललाई वर्षमान पुनको जवाफ : प्रचण्डको प्रस्तावबाट पार्टी एकतामा नयाँ बहसको सुरुवात

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा एकल राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको पक्ष विपक्षमा समर्थक नेताहरु उत्रिएका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशकामुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका थिए ।…